Sandwich PUF Panel for Cold Stores

Mushroom farm made with sandwich puf panels

Sandwich home solution is the leading company in Nepal that offers cold storage insulated PUF panels. These panels increase agricultural production and help to preserve perishable commodities. Sandwich panels have contributed immensely in order to make a technologically improved, quick, and cost-effective solution for cold storage rooms.

𝙎𝘼𝙉𝘿𝙒𝙄𝘾𝙃 𝙋𝙐𝙁 𝙋𝘼𝙉𝙀𝙇 प्रयोग गरी बनाइने 𝐂𝐎𝐋𝐃 𝐑𝐎𝐎𝐌/𝐒𝐓𝐎𝐑𝐀𝐆𝐄 यी व्यवसायहरुलाई उपयोगी छ।--

✅Meat processing
✅Dairy
✅Seafood
✅Cold chains
✅Agro-industry
✅Floriculture
✅Pharmaceutical

✅ Ripening chambers
✅Horticulture
✅Health care
✅Industrial canteens
✅Food processing
✅Hotels and restaurant
✅R & D lab etc.

कोल्ड स्टोरको लागि Sandwich PUF Products को उपयोगिता :

• धेरै कम Thermal Conductivity को कारण उच्च ऊर्जा बचत

• Sealed निर्माणको कारणले भित्री चिसो वा तातो तापक्रमको चुहावट रोक्न उपयोगी

• सबै प्रकारका मौसम प्रतिरोधात्मक निर्माण र मर्मत रहित

• उच्च गुणस्तरको कच्चा पदार्थबाट उत्पादित तथा दिर्घकालिन टिकाउ

• अत्यन्तै कम वजन भएको, निर्माण तथा जडानको लागि सहज

• कोल्ड स्टोरको लागि उपयुक्त मूल्य

• कोल्ड स्टोरको आवश्यकता अनुसार विभिन्न मोटाइमा उपलब्ध

Cold Store in nepal using PUF Panel

नेपाल सरकारले कृषिको व्यावसायिकिकरण गर्नका लागि देशका विभिन्न स्थानमा शितभण्डार (𝐂𝐎𝐋𝐃 𝐒𝐓𝐎𝐑𝐄) निर्माण गर्न प्रोत्साहित गरिरहेको छ । विगतमा व्याक्तिगत खर्च तथा सरकारी अनुदानमा निर्माण भएका शितभण्डारहरू त्याति प्रभावकारी देखिएका छैनन् । यसो हुनुमा चिस्यान कायम गर्न जोडिएका यन्त्र उपकरण मात्र नभइ निर्माणका लागि प्रयोग भएका सामाग्री समेत मुख्य कारक हुन् ।
हाल, विश्वमा शितभण्डार निर्माणका लागि प्रयोग हुने समाग्रि मध्य सबै भन्दा प्रभावकारी 𝐒𝐚𝐧𝐝𝐰𝐢𝐜𝐡 𝐏𝐔𝐅 𝐏𝐚𝐧𝐞𝐥 लाई मानिएको छ । सामान्यतय ४० के.जि. घनत्व भएका ४० देखि १५० मि.मि मोटाइमा यी प्यानलहरू उपलब्ध हुन्छन् । शितभण्डार निर्माणको लागि भने ७५ मि.मि. देखि १५० मि.मि. सम्मका प्यानलहरूको बढी प्रयोग गरिन्छ ।
शीतभण्डार निर्माणको लागि 𝐒𝐚𝐧𝐝𝐰𝐢𝐜𝐡 𝐏𝐔𝐅 𝐏𝐚𝐧𝐞𝐥 को प्रयोग गर्ने प्रचलन नेपालमा पनि बढ्दै गएको छ । शीतभण्डार निर्माणका लागि विगतमा प्रयोग भएका प्रविधि खर्चिलोे र कम प्रभावकारी भएको हुनाले शितभण्डार निर्माणकर्ताहरू यस तर्फ़ आर्कषित भएका हुन ।

Share this post