Frequently Asked Questions

उद्योगको बारेमा

स्याण्डविच होम सोलुसन प्रा. लि. को कारखाना भरतपुर महानगरपालिका – ०५ मा अवस्थित छ | यसको मुख्य कार्यालय भरतपुर महानगरपालिका -०९, केन्द्रिय बस टर्मिनल चोकमा रहेको छ |

वास्तवमा यो उद्योग सामान मात्र उत्पादन गर्ने उद्योग हो | तथापी, ग्राहक वर्गलाई पर्न सक्ने असुविधा लाई मध्यनजर गर्दै यस उद्योगले ग्राहकहरूलाई अन्य निर्माण कम्पनिहरूसंग सम्पर्क स्थापित गर्ने काम गर्दै आएको छ र निर्माण कम्पनीहरूले ग्राहकहरूलाई सम्पूर्ण रूपमा समाधान दिदै आएका छन् |

स्याण्डविच प्यानलका बारेमा

समान्यतया सुरक्षाको हिसाबबाट घरको सबैभन्दा सम्बेदनशील भाग भनेको ढोका र झ्याल नै हो | कुनै पनि चोरलाई घरको पर्खाल भत्काउनु भन्दा ढोकामा लगाएको ताला फुटाउन निकै सजिलो हुन्छ | स्याण्डविच प्यानलको दुवै तर्फ फलामे पाता रहने कारणले गर्दा यसलाई निकै जोडले प्रहार गर्दा पनि फुट्दैन | त्यसैकारण यस्तो घरमा सुरक्षाको समस्या रहदैन |

सर्वप्रथम बुझ्नु पर्ने कुरा के छ भने एउटा प्यानल जडान गर्न थुप्रै पेचकीलाको प्रयोग भएको हुन्छ | चोरी गर्ने नियत राख्ने व्यक्तिलाई ती पेचकिलाहरू खोल्न निकै लामो समय लाग्छ | त्यसकारण पेचकीला खोल्नु उस्कोलागी सहज काम हुदैन | अर्को तर्फ प्यानल जडान गर्ने क्रममा Silicon लगायतका Adhesive को प्रयोग गरी प्यानाललाई खोल्नै नमिल्ने पनि बनाउन सकिन्छ | त्यसैगरी, पेचकिलाको हेड लाई फाइल रेतिले नस्ट गरेर पनि यस किसिमको शंका निवारण गर्न सकिन्छ |

उच्च गुणस्तरको ग्याल्भनाइजिंग प्लान्ट मा ग्याल्भ्नाइज्ड गरेको स्टील सिटमा विशेष किसिमको रंग लगाई तयार गरिएको पाताबाट प्यानलको बाहिरी भाग तयार गरिने हुनाले चालिस पचास वर्ष सम्म प्यानल सजिलै टिक्छ | तथापि प्रयोग गरिएको स्थान बढी ओस पर्ने भएमा वा प्यानलमा पानी जम्ने भएमा यसको आयू घट्न पनि सक्छ |

स्यान्डविच प्यानलमा प्रयोग हुने Polyurethane आफैमा अत्यन्त ढिला आगो टिप्ने बस्तु हो | यसमा सजिलै आगो सर्दैन | प्यानलको बाहिरी भागमा फलामे पाता रहने कारणले पनि आगोबाट यी सामाग्रीहरु अन्य किसिमका निर्माण सामग्री भन्दा धेरै सुरक्षित रहन्छन् | बलिरहेको चर्को आगोमा राखिदिएमा मात्र प्यानलले आगो टिप्छ, अन्यथा डर मान्नु पर्दैन |

P U स्याण्डविच प्यानल अन्य स्याण्डविच प्यानल भन्दा फरक कच्चापदार्थबाट निर्माण गरिएको हुन्छ | यसमा प्रयोग गरिएको कच्चा पदार्थ मुसालाई मन पर्दैन |

हो, धेरै थरी का सामानहरू प्रयोग गरेर स्याण्डविच प्यानल निर्माण गर्न सकिन्छ | P U स्याण्डविच प्यानल मुसा, किरा, धमिरा, आगो, पेट्रोलियम पदार्थ, पानी आदि बाट सुरक्षित रहन्छ भने यस्ता गुणहरू सबैखाले प्यानलहरूमा अपेक्षा गर्न सकिदैन |

वास्तवमा हाम्रो उद्योगले प्यानल र Purlin हरू मात्र उत्पादन गर्दछ | यसका अलावा निर्माणका लागि अन्य थुप्रै सामग्री र मजदुर एवं प्राविधिकहरूको आवश्यकता पर्दछ | त्यसै गरी घरका आकार प्रकार र घर निर्माण हुने स्थान पनि फरक फरक हुन्छन | तसर्थ घर यतिनै मुल्यमा बन्छ भनेर किटान गर्नु त्यति सहज विषय होइन | तापनि करिव ९०० वर्ग फुट क्षेत्रफलमा चार कोठे घरहरू ग्राहकहरूको आवश्यकता र क्षमता हेरी रू १३ लाख देखि २५ लाख सम्ममा तयार गर्न सकिन्छ | १३/१४ लाखमा बन्ने घरहरू पनि सुरक्षा र सुबिधाका हिसाबले कुनै हिसाबमा कमाजोर हुदैनन् | तर घरलाई थप आकर्षक बनाउन अतिरिक्त रकम खर्च गर्नु पर्ने हुनसक्छ |

वास्तवमा स्याण्डविच होम सोलुसन प्रा.लि. निर्माण सामग्री उत्पादन गर्ने उद्योग हो | घर निर्माणमा उद्योग प्रत्यक्ष रुपमा संलग्न हुदैन | तथापी, यसले ग्राहकको आवश्यकता अनुसार यो प्रविधि संग जानकार निर्माण कर्मीहरूसंग ग्राहकको सम्पर्क स्थापित गरिदिने र आवश्यकता अनुसार अन्य प्राविधिक सल्लाह प्रदान गर्ने काम गर्दछ |

स्याण्डविच प्यानल सिमेन्टको पिल्लर, फलामको पोस्ट, काठको थाम आदि सबै खालका स्ट्रक्चरमा जडान गर्न सकिन्छ | आवश्यकता अनुसार प्यानल मात्र जडान गरेर मात्र पनि सुरक्षित घर निर्माण गर्न सकिन्छ |

कुनै पनि काम गर्न दक्ष व्यक्तिको आवश्यकता त पर्छ नै | तथापि, टिन छाउन जानेका, फलामे TRUSS का काम गर्ने जुनसुकै मिस्त्रीले सजिलै संग स्याण्डविच प्यानल जडान गर्न सक्छन | आवश्यक भएमा उद्योगले जडान गर्ने मिस्त्रीहरूलाई प्रशिक्षण पनि दिन सक्छ | वा यस्ता कामहरु गर्न सक्ने फर्महरू सँग सम्पर्क स्थापित गरिदिन्छ |

आवश्यकता अनुसार देशको जुन सुकै स्थानमा पनि गएर काम गर्न सक्ने कम्पनीहरू संग उद्योग ले सम्बन्ध स्थापना गरेको छ | स्याण्डविच प्यानल प्रयोग गर्न चाहने जो सुकै ग्राहकले पनि सिधै यस उद्योगको मुख्य कार्यालय भरतपुर वा सम्पर्क कार्यालय काठमाडौँमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ | यदि कसैले स्थानीय मिस्त्री कामदारहरू बाट नै काम गराउन चाहेमा उद्योग सम्म आई यहाँका प्राविधिकहरू संग तालिम लिन पनि सकिन्छ |

सकिन्छ

सिमेन्ट/कंक्रिट बाट बन्ने निर्माणका तुलनामा स्याण्डविच प्यानलबाट बन्ने घरको तौल ८० प्रतिशत कम हुन्छ, तसर्थ ९/९ का पिल्लर भएका घरहरूमा सजिलै संग स्याण्डविच प्यानलको  प्रयोग गरी तला थप्न सकिन्छ |

C and Z Purlin का बारेमा

Light Weight Truss निर्माण गर्नका लागि C & Z Purlin को प्रयोग हुन्छ | हाल बजारमा उपलब्ध Round र Square पाइपको प्रयोग निर्माण कार्यमा त्यति सुरक्षित मानिदैन | किन भने यस्ता पाइपहरुलाई खिया बाट बचाउन बाहिरि भागमा त प्राइमर तथा इनामेलको प्रयोग गर्ने गरिन्छ तर यसको भित्रि भागमा रंगरोगन गर्न नमिल्ने हुँदा खियाको जोखिम सदैब रहन्छ | C & Z Purlin ओपन पाइप हुने भएकाले यसको दुवैतर्फ रंगरोगन गर्न मिल्छ | त्यसकारण यस्ता पर्लिनहरुलाई निर्माण कार्यको लागि सुरक्षित मानिन्छ |

यसका लागि यो लिंक मा क्लिक गर्नुहोस् : C & Z Purlin

हो, उद्योगले Galvanized Purlin हरू पनि उत्पादन गर्दछ |

Ridge Cap (धुरी) का बारेमा

Ridge Cap उच्च स्तरको ग्याल्भनाइज्ड गरिएको रंगिन जस्ता पातालाई स्वचालित मेसिनमा Forming गरी तयार गरिएको तयारि धुरी हो |

यस्ता धुरीहरू निलो, रातो, हरियो र घ्यू रंगमा उपलब्ध हुन्छन |

बजारमा उपलब्ध जुनसुकै पनि जस्तापाताले छाएका घरहरुमा यस्ता धुरीको प्रयोग गर्न सकिन्छ | साथै स्याण्डविच प्यानल बाट बनाइएका घरहरूमा पनि यस्ता धुरीहरू प्रयोग गर्न सकिन्छ |

Polycarbonate Sheets (PC Sheets) का बारेमा

Toggle content goes here, click edit button to change this text.

यो लगभग 10 + वर्ष सम्म रहन्छ।

हो, यसलाई पुन: प्रयोग गर्न सकिन्छ।

उदाहरणका लागि, पोली कार्बोनेटले एक पटकमा धेरै घण्टासम्म २७० डिग्रीको तापक्रम सहन सक्छ वा एक्कासी ११६६ डिग्रीसम्मको तापक्रम विरूपण, विच्छेद वा तातो अवशोषण बिना नै सहन सक्छ। गिलासले त्यसो गर्न सक्दैन।

हो, अवश्य सकिन्छ। पोलीकार्बोनेट ग्रीनहाउसहरूले गिलास ग्रीनहाउसहरू भन्दा बढी समान रूपमा प्रकाश फैलाउन मद्दत गर्दछ, जसले बिरुवाहरूलाई फस्टाउन र अझ छिटो बढ्न मद्दत गर्दछ। Polycarbonate ले बिरुवाहरूलाई अत्यधिक सूर्यको किरण वा विकिरणबाट जोगाउँछ किनभने यसले प्राकृतिक रूपमा UV सुरक्षा प्रदान गर्दछ।

About Company

The manufacturing plant of sandwich home solutions PVT. Ltd is located at Bharatpur metropolitan -05 and the main office is located at Bharatpur metropolitan -09, central bus terminal chowk.

This company is just a manufacturer company but this company links the client with other building company as so to provide services to the client and has been making houses while cooperating with those manufacturing companies.

About Sandwich Panel

In normal situations, the doors and windows are the main weak points. Breaking the locks and window is far much easier for the thief than breaking walls in normal situations but sandwich panels are fitted with steel sheets on both sides so they won’t break even if hit hard by the thieves.

The use of screws and nails is present therein panel. These nails and screws can be easily removed by hammers or screwdrivers.
The first thing to be understood is that there are many nails and screws used to install a single panel. The one with the intention of thieving will take a long time to remove the screws and nails. On the other hand, the panels can also be strengthened by adding adhesives and silicon’s and the nails and screws filed down.

The first thing that you have to understand is that it’s not just one or two screws but tens of them. The next thing is it takes time to unscrew even just one or two of them so it will be hard for any thief to open them. But if you want to skip the screws for adhesives, you have that option as well. But since the groves of the installed screws are filed down after the installation, there is no reason not to use them.

The panels will easily last 40-50 years as they are prepared by a high-grade galvanization process and they are protected both on the inside and inside by anti-corrosive paint.  The presence of abnormal humidity and water may reduce the lifespan by a few years.

The polyurethane used in the preparation of sandwich panels are naturally fireproof to some extent. Because the outside of panels are protected by fire resistant steels as well, there products are safer than other products but they will catch fire if they are out in contact with high heated flames.

Normally sandwich panels are not mouseproof. However, while making PU sandwich panels, we use a bunch of raw materials which prevent vermins like mice from eating through our panels.

Well yes, there are different types of sandwich panels but not all of them have the quality of being pest-proof, chemical-proof, temperature resistant, and watertight like PU sandwich panels.

In all honesty, our company only manufactures Purlin and Panels. But as you may have guessed, a house is not made from just Purlin and Panels. So you will have to manage other materials by yourself and hence it is not easy to estimate the total cost of building a house from our Sandwich panels. However, as a rough estimation, it will likely take around 13 to 24 lakhs to make a house that covers 1000 cubic feet. While this may sound cheap and it is cheap, the Sandwich houses made within this budget are by no means weaker than the ones made in the traditional way. Still the more you spend on additional materials to secure your hose, the better it is.

Actually, Sandwich Home Solutions Pvt. Ltd. is an industry that manufactures building materials due to which we are not directly involved in the construction process. However, we do provide you with counseling sessions for building homes and connect you with trusted building companies at a budget price.

These joints can be used in any steel sheets and sandwich panels as well.

Anyone with enough knowledge on tin roofing, metal TRUSS, or any similar fields can easily put together sandwich panels or we can provide training for the builders and also we can handover the work totally to the professionals by contacting the client with the companies or firms that employees the professionals.

As according to the need our company can hook the client up with the professionals at any part of the country. The willing client can also contact us directly at Bharatpur or our branch office located at Kathmandu. The client can also send the local builders to our main office for the training.

Yes!!

The weight of the sandwich panels is 80% less to the concrete/cement pillars so we can easily add floors on the buildings made with 9/9 pillars.

About C and Z Purlin

C & Z Purlin are used for Light Weight Truss. The commonly used Round and Square pipe is not considered safe for use because to use Round and Square pipe the outer surface is coated with enamel paint but the inside can’t be painted so there are bound to be vulnerable to rust. C & Z Purlin are open pipes so both sides can be coated by enamel paint so the chances of rust are reduced to almost zero and they last longer as the result.

Generally, C & Z Purlin are available according to the thickness of the product and the price of product depends upon thickness and design.

Yes!!

About Ridge Caps

It is a highly galvanized, colored steel sheet that is turned into a joint.

These joints are available in red, blue, green and cream colors

What is A Polycarbonate Sheet?

Polycarbonate is a tough, transparent plastic material with outstanding strength, stiffness, and impact resistance.

It lasts almost 10 + years.

Yes, it can be recycled.

For instance, polycarbonate can endure temperatures of 270 degrees for several hours at a time or sudden bursts of heat up to 1166 degrees without distortion, breakage, or absorption of heat. Glass can’t do that.

Yes, You can. Polycarbonate greenhouses help diffuse light more evenly than glass greenhouses, which helps plants thrive and even grow faster. Polycarbonate protects plants from excessive sunlight or radiation as it naturally offers UV protection.