सामन्यतया, सुरक्षा र सुविधाका लागि मानिसहरुले घरको निर्माण गर्ने गर्दछन् | तथापि यसरी निर्माण भएका संरचनाहरु देख्नमा जतिसुकै आकर्षक र लोभलाग्दा भएपनि यिनै संरचनाहरु बिनाशका कारण बनेका दृष्टान्तहरु हाम्रा सामु प्रशस्तै छन् | वास्तवमा जति सुकै महँगो मुल्यमा घर निर्माण गरिएको भएपनि यसको वास्तविक महत्व यसबाट प्राप्त हुने सुबिधा र सुरक्षाको प्रत्याभूतिबाट मात्र मापन गर्न सकिन्छ |

थोरै भन्दा थोरै आर्थिक लगानीमा कम तौल भएका र सुबिधाजनक घरहरु निर्माण गर्नु आजको आवस्यकता हो | यसै आवस्यकताको परिपूर्ति गर्ने प्रयास अनुरुप Sandwich Home Solution प्रा. ली. ले आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ | >>



 

Resident_home1